शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

रुखबाट लडेर १ जनाको मृत्यु

मोरङ, भाद्र ११ गते ।

मोरङको बेलवारीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलारी नगरपालिका–२ निबासी ३२ बर्षीय जिवन श्रेष्ठको रुखबाट लडेर बुधबार मृत्यु भएको हो ।

घर नजिकै रहेको सामुदायिक बनमा घाँस काट्न रुख चढ्ने क्रममा दिउँसो १२ बजे रुखबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: