शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

भदौ १५ गते ।

रसुवाको तातोपानी क्षेत्रमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा गतराती पहिरो खसेपछि स्याफ्रु–रसुवागढी सडक अवरुद्ध भएको हो ।

पानी पर्न नरोकिएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन । पानी रोकिएपछि अवरुद्ध सडक सफा गर्ने रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।
वर्षाको समयमा वर्षेनी अवरुद्ध सडक जलविद्युत् आयोजनाले सडक मर्मत तथा पहिरो पन्छाउदै आएको छ ।

प्रतिक्रिया

%d bloggers like this: