शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

नुहाउन गएका ३ जना नदीले बगाएर बेपत्ता

 भदौ १६ गते ।

तिजको ब्रत बस्नका लागि नुहानउ गएका तीन जनालाई नदिले बगाएर बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिका–६ को वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउन पुगेका तीनै जनालाई बगाएको प्रहरीले जनाएको छ ।

बपत्ता हुनेहरु १५ वर्षीया तारा कहार, ८ वर्षीया खुब्बु रैदास र २५ वर्षीया तारामती कहार रहेको प्रहरीले जनाएको छ ।

नदिमा नुहाउने क्रममा डुबेर बगेको जानकारी पाएपछि तत्काल प्रहरी टोली घटना स्थल पुगी हराएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: