शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

उदयपुरमा धुमधाम मनाए तिज (फोटो फिचर)

उदयपुर, भदौ १६ गते ।

विभिन्न कार्यक्रम गरी हिन्दु नारीहरुले भब्यताका साथ तिज मनाएको छ ।  विहानै स्नान गरी शिवको पुजा गरी ब्रत बसेका नारीहरु विभिन्न सास्कृतिक कार्यक्रम गरी धुमधामका साथ तिज मनाएको हो ।

नारीहरुको विषेश पर्वको रुपमा मनाउँदै आएको तिज यसपाली पनि भब्यताका साथ सम्पन्न भएको छ ।

तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

%d bloggers like this: