सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

काठमाण्डौमा राष्ट्रिय पुस्तक मेला सुरु

भदौ २७ गते । 

दुई दिने राष्ट्रिय पुस्तक मेला सुरु भएको छ । आफु पढौं र अरुलाई पढ्न सघाऔ’ भन्ने मुल नाराका साथ शुक्रबारबाट मेला सुरु भएको हो ।

यो मेला काठमाडौ प्रज्ञाप्रतिष्ठानमा संचालन भईरहेको छ । मेलामा करिब दश हजार नेपालीले पुस्तक किन्ने आयोजक संस्था शिक्षा नेपालले जनाएको छ । शिक्षा नेपालले सन् २०१२ देखि ‘राष्ट्रिय पुुस्तक मेला’ आयोजना गर्दै आएको हो ।

मेलामा आउने प्रत्येक व्यक्तिले एउटा किताब साथमा ल्याउनु पर्नेछ । यदि किताब नल्याएको खण्डमा  मेलामै किताब किनेर कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: