सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

गोली लागेर १ व्यापारी घाइते

भदौ २८ गते । 

सर्लाहीमा  अपरिचित व्यक्तिले हानेको गोली लागी एक जना प्यापारी घाइते भएको छ । गतराती घरबात बयलवास बजार जाने क्रममा बाटोमा गोली लागेको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका–११ निबासी राजेश साहको उपचार नेसनल मेडिकल कलेज वीरगञ्जमा भईरहेको प्रहरीले जनाएको छ ।

अपरिचित व्यक्तिले हानेको गोली शाहको पेटमा लागेको प्रहरीले जनाएको छ ।  गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: