सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

पहिरोले १० घर विस्थापित दजनौँ घर जोखिममा

भदौ २९ गते । 

सिन्धुपाल्चोकको चोकी डाँडाका १० घर परिवार बस्ती माथिबाट खसेको पहिरोले विस्थापित भएका छन् । भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० परिवार विस्थापित भएका हुन् ।

बस्ती माथिबाट पहिरो खस्ने र तलबाट भोटे कोशी नदिले कटान गरेपछि उक्त घरपरिवार विस्थापित भएका छन् भने २० घर उच्च जोखिममा परेको छ ।

ग्रामिण सडक विस्तार गर्न थालेपछि पहिरोको जोखि बढ्दै गएको स्थानियबासीहरुले बताएका छन् ।

प्रतिक्रिया