बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

१ जना पर्याटकको मृत्यु, ७ जना विरामी

सोलुखुम्बु, भदौ ३१ गते । 

सोलुखुम्बु भ्रमण गर्न आएको विदेशी एक जना नागरीकको मृत्यु भएको छ भने सात जना विरामी परेका छन् । केन्याबाट नेपाल भ्रमणमा आएका ३३ वर्षीय गोभिन्द लाखमानको गत २९ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाकुलुङ गाउँपालिका–१ थाङ्नेको मेरा गेष्टहाउसमा बसेका पर्यटकको मृत्यु भएको हो भने उक्त गेष्ट हाउसमा बसेके सात जना विरामी परेको प्रहरीले जनाएको छ ।

कैलासरडाईनेस्टिक हेलिकप्टरद्धारा मंगलबार विहान साढे ६ बजे मृतकसहित सातै जना विरामी र एक जना गाईडलाई रेस्क्यु गरीे काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: