शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

महोत्सव सर्यो

उदयपुर, भदौ ३१ गते । 

असोज १ देखि सुरु हुने भनिएको दशैं तिहार महोत्सव दुई दिन पछि सरेको आयोजकले जनाएको छ । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्राकृतिक विपत्तिका कारण सार्नु परेको जनाएको हो । त्रियुगा बसपार्क नजिकै तयारीको अवस्थामा वर्षातले तयारीको काम प्रभावित भएपछि सार्नु परेपछि ३ गते उद्घाटन समारोह राखि महोत्सव सुरु हुने जनाइएको छ ।

महोत्सव सर्न जाँदा सर्बसाधारणलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आयोजकले दुईदिन भित्रमा सम्पूर्ण तयारीको काम सकेर सञ्चालनमा ल्याउने जनाएको हो ।

प्रतिक्रिया

%d bloggers like this: