बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

संविधान दिवसमा दिपावली

-संविधान दिवस विशेष-

उदयपुर, असोज २ गते ।

संविधान दिवसको अवसरमा उदयपुरमा विहिबार साँझ दिपावली गरिएको छ । सदरमुकाम गाईघाट बजारको चौकमा विशेष दिपावली गरिएको थियो । त्यस्तै सरकारी तथा गैरसरकारी कार्यालयहरु र सर्बसाधारणको घरमा समेत दिपावली गरिएको थियो ।

जिल्ला समन्वय समिति उदयपुरको संयोजनमा बनेको  मुल दिवस आयोजक समितिको आव्हान अनुरुप नै जिल्लाभरी दिपावलीको कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

%d bloggers like this: