सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

एएफसी यू–१६ मा ताजिकिस्तानको जित

असोज ४ गते । 

एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा नेपाललाई पछि पादै ताजकिस्तानले जित हात पारको छ । गतराती भएको छनोट तेस्रो खेलमा नेपाललाई ७–० गोलको अन्तरले ताजकिस्तानले जित हात पारेको हो ।

प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल व्यहोर्नु परेको थियो । नेपालसँगको खेलमा जित हात पार्दै ताजिकिस्तानले ३ खेलबाट ९ अंक बनाएको छ ।

तीन खेलमा दुई हार व्यहोरेको नेपाल एक अंकमा सिमित छ । पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० गोलले नै पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । अव नेपालले अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया

%d bloggers like this: