सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

ला लिगाको शीर्ष स्थानमा रियल

 असोज ९ गते । 

स्पेनिस ला लिगाको शिर्ष स्थानमा रियल मड्रिडमा रहेको छ । उपाधिको दावेदार रियल मड्रिडले ओसासुनालाई हराउँदै लिगको शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा विहिबार भएको खेलमा रियलले ओसासुनालाई २–० ले हराएको  थियो । ३६ औं मिनेटमा भिनिसियस जुनियरल गरेको थियो भने  ७२ औं मिनेटमा रोद्रिगोले गोल गर्दै टिमलाई जित दिलएको थियो ।

यस जितले रियलको ६ खेलमा १४ अंक बनेको छ भने लिगको शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट १३ अंक रहेको छ ।

प्रतिक्रिया