शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

खोलाले बगाएर १ जनाको मृत्यु

मोरङ, असोज ११ गते ।

मोरङको लेटाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ हाटखोला निबासी ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको हो ।

शुक्रबार विहान करिब ७ बजे दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी गराउनासाथ प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • लकडाउनको उलंघन गर्दै माछामार्नेहरुलाई सशस्त्र प्रहरीले खेदायो

    गाईघाट/बैशाख, ७

    लकडाउनको उलघंन गर्दै खोलामा माछा मार्नेहरुलाइ सशस्त्र प्रहरीले…

  • बरुवा क्याम्पसमा किरात विद्यार्थी इकाई कमिटी गठन

     

    बिक्रम राई

    उदयपुर, चैत्र/१९

    त्रियुगा मावि बरुवा क्याम्पसमा किरात राई विद्यार्थी …

  • उदयपुर गोल्डकपको अर्को आकर्षण विदेशी खेलाडी

    उदयपुर, जेष्ठ ३२ गते ।

    उदयपुरमा छैठौं संस्करणसम्म आउन सफल…

  • असारीमा साकेला उभौली तथा अभिनन्दन कार्यक्रम

     

    बिक्रम राई

    असारी/जेष्ठ २५

    त्रियुगा नगरपालिका वडा नं १३ असारीमा शनिवार…

  • %d bloggers like this: