बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

नेपाललाई जलमार्गकोे बाटो खुल्यो

असोज १२ गते । 

जलमार्गको लागि भारतले नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा एलओईमा सहमत भएको छ ।

भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउने सम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो ।

एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छपिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: