शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

दहमा डुबेर १ जनाको मृत्यु

ईलाम, असोज १२ गते ।

ईलामको सुनमाईमा पानीको दहमा डुबेर एक जनाको मृत्यु भएको छ । सुनमार्ई नगरपालिका–१२ मलिम निबासी ५६ बर्षीय दिलमाया राईको मृत्यु भएको हो ।

घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अबस्थामा बिहान ८ बजे स्थानीयले फेला पारेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: