शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

छुरा प्रहारबाट १ जना घाईते

मोरङ/असोज १६ गते ।
 मोरङको विराटनगरमा छुरा प्रहारबाट एक जना घाईते भएको छ । विराटनगर महानगरपालिका–१० सोमबारेमा  दिउँसो १२ बजे वादविवाद हुदा मेघनाथ मण्डलले माया मण्डललाई छुरा प्रहार गरी घाईते बनाएको हो ।
सिटि चार्जरको विषयमा बावविवाद हुदा स्थानीय पुर्णिमा मण्डल र उनको छोरा २० वर्षीय मेघनाथले ३४ बर्षिय मायालाई सब्जी काट्ने छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
घाईते मायाको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने मेघनाथलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: