मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

यसपालिको भाइटीकाको साइत ११ः५५ बजे

कात्तिक ४ गते । 

यसपालिको भाईटिकाको शुभ साईत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । कात्तिक १२ गते मंलबार परेको भाईटिकाको उत्तम साईत ११ः५५ बजे भएको समितिले सार्वजनिक गरेको हो ।

उत्त दिन टिका लगाउन कुनै बाधा नभएपनि शुभ साईत खोज्नेको लागि अभिजित् मुहूर्तको शुभ साईति दिएको समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ । तर सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या नहुने समितिले जनाएको छ ।

प्रतिक्रिया