शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

उपमेयरकाे गाडी दुर्घटना, सांसदसमेत घाईते

पूर्णपुष्टि, कात्तिक १८ ।
बिराटनगरबाट मदन भण्डारी राजमार्ग हुँदै गाईघाटतर्फ आउदै गरेको त्रियुगा नगरपालिकाकी उपमेयर सवार गर्ने सरकारी गाडी साेमबार दुर्घटना हुदा उपमेयर देबीकुमारी चाैधरी र प्रदेश सांसद सञ्जा दनुवार घाईते भएका छन् ।
चौडण्डिगढि नपा-२ झोडापाटामा स.१ झ ५३१ नम्बरको साे गाडी अनियन्त्रित भइ साझपख दुर्घटनामा परेकाे थियाे ।
५५ बर्षिया उपमेयर चौधरी र ४२ बर्षिया पर्देश न. १ का सांसद दनुवारलाई बेल्टर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचार को लागी धरान पठाईएको प्रहरीले जनाएकाे छ । चालक त्रियुगा नगरपालिका २ बस्ने बर्ष ३१ को योगेश चौधरीलाई इलाका प्रहरी बेल्टारले नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया

%d bloggers like this: