बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

च्याम्पियन्स लिगमा लिभरपुल विजयी

कात्तिक २० गते । 

च्याम्पियन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले जित हात पारेको छ । गतराति भएको खेलमा लिभरपुलले केआरसी जिंकलाई २–१ गोलले पछि पार्दै जित गरेको हो ।

खेलको १४ औं मिनेटमा लिभरपुलको जर्जिन्हो विजनाल्डमले गोल गर्दै आफ्ना टिमलार्ई अग्रता दिलाएको थियो । ५३ औँ मिनटमा एलेक्सन अक्सलेडले निर्याणक गोल गर्दै टिमलाई जित दिलाएको थियो ।

खेलको ४० औं मिनेटमा जिंकका एमवना समटाले गोल गरेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: