बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

नेस्पेकको अध्यक्षमा पोखरेल निर्वाचित

उदयपुर, कात्तिक २१ गते । 

उदयपुरको एक गैरसरकारी सस्था नेस्पकेको अध्यक्षमा अर्जुन पोखरेल निर्वाचित भएको छ । २४ आँै बार्षिक साधरण सभा तथा ८ औ अधिवेशनबाट पोखरेलको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।

यस अघि संस्थाको महासचिव रहेका पोखरेल अधिवेशन तथा साधरण सभाबाट अध्यक्षमा सर्वसहमत निर्वाचित भएको नेस्पेकले जनाएको छ । उपाध्यक्षमा खगेन्द्र पोखरेल, महासचिव शिव भट्टराई, कोषाध्यक्षमा सृजना राई र सदस्यहरु क्रमश ः आनन्द खड्क, शिव दियाली र शर्मिला राना मगर रहेका छन् ।

प्रतिक्रिया