बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

आज विदेशी मुद्राको भाउ बढ्यो

कात्तिक २१ गते ।

आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राहरुको भाउ बढेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ४१ पैसा रहेको थियो ।

साउदी रियाल  १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो खरिददर २ सय ९५ रुपैयाँ ०४ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ छ । हिजो खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको थियो  । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो खरिददर ३७१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६८ पैसा थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ४७ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो खरिददर २ सय ९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय  रुपैयाँ ८३ पैसा रहेको थियो ।

प्रतिक्रिया