शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

भारतको नक्सका प्रति माओवादी मजदुर पार्टीको घोर भत्र्सना

उदयपुर, कात्तिक २१ गते । 

भारतले भर्खरै सार्वजनिक गरेको राजनीतिक नयाँ नक्सा प्रति मोओवादी मजदुर पाटी केन्द्रिय तदर्थ समितिले विहिबार प्रेस विज्ञाप्ति जारी गर्दै घोर भत्र्सना गरेको छ । भारतले सर्वभौम राष्ट्र माथि हस्तक्षेप गरेको र तत्काल नसच्याए आन्दोलमा उत्रने विज्ञप्तिमा उल्ले गरेको छ ।

छिमेकी भएपनि राम्रो सोचको नभई विस्तारबादी भएकाले नक्सा सच्याउनु पर्ने, नसच्याएमा पाटी आन्दोलन गर्न तयार रहेको मोओवादी मजदुर पाटी केन्द्रिय तदर्थ समितिका प्रवक्ता जगत कटुवालले बताए ।

प्रतिक्रिया

%d bloggers like this: