शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आजको विदेशी मुद्रा

कात्तिक २४ गते । 

आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ २३ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ ।

वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: