शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

पोखरीमा डुबेर १ बालकको मृत्यु

मोरङ, कात्तिक २५ गते । 

मोरङको कटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–७ निबासी कुनन्द विकको छोरा ६ वर्षीय कृष विकको मृत्यु भएको हो ।

घर नजिकै रहेको माछा पोखरीमा आईतबार दिउँसो ५ बजे डुबेर मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी चौकी थलाहाबाट खटेका प्रहरी टोलीले डुबी रहेको अवस्थामा  बालकलाई फेला पारेको प्रहरीले जनाएको छ ।

पोखरीबाट बालकको शव निकाली शव परिक्षणका लागि कोशी अस्पताल पठाएको घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: