बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

स्कुटरमा आगलागी हुदा १ जनाको मृत्यु

झापा, कार्तिक २७ गते । 

झापाको कन्काईमा स्कुटरमा आगलागी हुदा एक को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । कन्काई  नगरपालिका–३ सुरुङगामा स्कुटरमा आगलागी भएको हो ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई रोड साईडको डिभाईडरमा ठोक्किदा अचानक स्कुटरमा आगलागी भएको थियो । स्कुटर चालक शिवसताक्षी नगरपालिका–१ निबासी १९ बर्षीय पवन मण्डलको विएण्डसी अस्पाताल विर्तामोडमा उपचार भईराखेको प्रहरीले जनाएको छ ।

२५ बर्षीय निरज शर्मा घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा बाटोमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: