सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

आज रियाल, रिंगिट, दिर्हाम बाहेक अरु विदेशी मुद्राको भाउ घट्यो

मंसिर ४ गते । 

आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २६ पैसा थियो । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ १३ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको थियो । त्यस्तै  मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा पुगेको छ । हिजो ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको थियो । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ८४ पैसा रहेको छ । हिजो खरिददर ३ सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ यस ७९ रुपैयाँ ५७ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ९ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ४ रुपैयाँ ९ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ६८ पैसा रहेको थियो ।

प्रतिक्रिया