शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कास्कीका दुई ठाउँमा बम विस्फोट

मंसिर १४ गते । 

कास्कीको नयाँ बजार र बागमारामा बम विस्फोट भएको छ । पोखरा महानगरपालिका–१६ को शान्ति मावि मतदान स्थल नजिकै र पोखरा–९ को नवप्रभात मावि मतदान स्थलमा मतदान भैरहेको बेला बम विस्फोट भएको हो ।

मतदान केन्द्र नजिकै विस्फोट हुँदा मतदान केही बेर रोकिएको थियो । रोकिएको मतदान पुन सुरु भएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

अहिले ३२ मतदान स्थलका ८२ वटै केन्द्रमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए ।

प्रतिक्रिया

  • लागु औषाध सहित छुट्टा छुट्टै ठाउँबाट २ जना पक्राउ

    बेलका नगरपालिका इलाका प्रहरी कार्यलय रामपुर र त्रियुगा नगरपालिका…

  • %d bloggers like this: