शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

आजको विदेशी मुद्राको विनियमदर

पुस २ गते । 

आज केहि विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८९ पैसा तोकिएको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ २६ पैसा रहेको छ । हिजो खरिदर २ सय ९५ रुपैयाँ ०५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकेको छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ २२ पैसा तोकेको छ । हिजोे खरिददर ३ सय ७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ३२ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ३८ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३ सय रुपैयाँ ४७ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ०६ पैसा थियो ।

प्रतिक्रिया

%d bloggers like this: