आजको विदेशी मुद्राको विनियम दर

मंसिर १६ गते

आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ९  पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।  त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ २४ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: