
माघ ५ गते ।
आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ ।
ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५ पैसा तोकेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रीदर २७ पैसा १३ पैसा रहेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ८० पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४८ पैसा तोकेको छ ।
