
पूर्णपुष्टि, असार २०
नेपालमा आज थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ जना पुगेको छ ।
उक्त संक्रमित मध्ये ६ हजार ४ सय १५ जना उपचारपछि निको भएका छन् । भने ३४ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
