Thursday, July 2News That Matters

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन २५

नेपालमा आज थप ३ सय ८० जनामा कोरोना भाईसरको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित सात हजार ५ सय ४४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म १६ हजार ३ सय ५३ जनाले कोरोना जितेका छन् ।