Tuesday, August 11News That Matters

आज सुनको भाउ घट्यो

पूर्णपुष्टि, चैत १०

आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तीन सय रुपैयाँ घटेर ८६ हजार सात सयमा कायम भएको नेपाल सुनचाँदी व्यावसायीले जनाएको छ । हिजो सुन प्रतितोला ८७ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजा दुई सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा एक हजार दुई सय ६० रुपैयाँमा थियो ।