
पूर्णपुष्टि, असार ३०
बाँकेका घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत घुस रकमसहित पक्राउ परेको छ । वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार रङ्गे हात पक्राउ गरेको हो ।
वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ ।
