
सुनसरी, चैत्र १९
सुनसरीमा लागुऔषधसहति एक जना पक्राउ परेको छ । धरान–१५ का ३० बर्षीय दुर्गाबहादुर राई लागुऔषधसहित पक्राउ परेको हो ।
बुधबार दिउसो १२ बजे राईलाई लागुऔषध डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
