Tuesday, April 21News That Matters

कट्रिना भित्र एक मजदुर : ऋतिक

भदौ २३ गते ।

बलिउडका नायक ऋतिक रोशनले नायिका कट्रिना कैफलाई ‘मदजुर’ भनेको छन् । थुप्रै ठूलो पर्दामा दर्शकले निकै रुचाएका छन् । चलचित्र ‘ब्यांग ब्यांग’, ‘जिन्दगी ना मिलेगी दोबारा लगायतका धेरै चलचित्रहरुमा दर्शकले रुचाएको भएपनि  भर्खरै दिएको एक अन्तरवार्तामा ऋतिकले कट्रिनालाई ‘मजदुर’ बताएका छन् जसले धेरैलाई चकित बनाएको छ ।

ऋतिकले भने म यो कुरा कट्रिनालाई सधैँ भन्न चाहन्थेँ तर उनले एक अपमानको रुपमा लिन्छिन् । यसको अर्थ म राम्रो उद्देश्यसहित उनको प्रशंसा गदर्छु । ‘म कट्रिनालाई एक ‘मजदुर ठान्छु । अहिलेसम्म मैले जोसँग काम गरे, उनी सबैभन्दा उत्कृष्ट हुन् ।’

कट्रिना हेर्दा मात्र सुन्दर र हट देखिन्छिन् । यो बाहिरी सुन्दरता हो । त्यो भन्दा पनि उनि भित्र एक ‘मदजुर’ छ त्यसैले उनि निकै प्रतिभाशाली भएको ऋतिकले बताए ।