Friday, February 7News That Matters

करेन्ट लागेर एकको मृत्यु

 

झापा,श्रावण(१३ गते ।

झापाको कन्काई नगरपालिका २ सेल्फी डाँडाका १९ बर्षीय सोमकिस्कुको करेन्ट लागेर मृत्यु भएको छ । बिहान साढे ८ बजे सोहि स्थानमा रहेको टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी मृत्यु भएको हो ।

उनको उपचारको क्रममा किस्कुको १० बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ ।