
– यसमा एमिनो एसिड हुने भएकाले सबै खराब कोलेस्ट्रोल कम गरि राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
– प्याज खानाले हाई ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै ब्लडप्रेसरलाई सामान्य अवस्थामा ल्याउँछ ।
– यसले शरीरमा इन्सुलिन पैदा गरि डाइबेटिजका रोगीलाई लाभदायी हुन्छ ।
– काँचो प्याजमा फाइबर धेरै हुने भएकाले पेटमा टाँसिएको खराब चिजलाई बाहिर निकाल्न सहयोग गर्दछ ।
– यसले कब्जियतको बिरामीलाई समेत ठिक गर्दछ ।
– प्याजको सेवन गर्नाले बेला बेलामा नाकबाट बग्ने रगत रोक्न मद्दत गर्दछ भने रगत बग्न थाल्यो काँचो प्याज सुँघ्नु पर्दछ ।