Monday, June 29News That Matters

कांग्रेसद्धारा ४ बजे सर्वदलीय बैठकको आह्वान

पूर्णपुष्टि, पुष ६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ४ बजे केन्द्रीय पार्टी कार्यलय सानेपा सर्वदलीय बैठकका लागि आह्वान गरेका छन् । पार्टी सभापति शेबवहादुर देउवाले  सर्वदलीय वैठकका लागि आह्वान गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको बताए ।

बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ । आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए ।