Friday, February 7News That Matters

कुलोमा डुबेर १ को मृत्युकुलोमा डुबेर १ को मृत्यु

 

मोरङ कानेपोखरी गाउँपालिका ५ का ४२  बर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी आज बिहान पउने ११ बजे घर नजिकै रहेको फलैचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडेर कुलोमा डुब्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।