Friday, February 14News That Matters

केमा कुन भिटामिन र खनिज

असार १४ गते ।

१. कपर ः– च्याउ र केराउको दानामा पाईने कपर दिमागको लागि अतिआवश्यक वस्तु मानिन्छ  ।

२. आईरन ः– बदाम, दाल, हिरयो साग सब्जी पाईने आईरनले दिमागको तागत बढाउन मद्दत गर्दछ ।

३. क्याल्सियम ः– अण्डा, दुध, दालमा पाईने क्याल्सियमले दिमागलाई तन्दुरुस्त राख्दछ ।

४.  म्यागनेसियम ः– यो हरियो सब्जी, अन्डा, सोयबिन र दुधमा पाइन्छ । यसले दिमागलाई शक्तिशाली बनाउँछ ।

५.फ्लोराइड ः– यसले दिमागको स्मरण शक्ति बढाउँछ । यो सोयबिन, पानी, चिया कफी लगायतबा वस्तमा पाइन्छ ।

६. पोटासियम ः– केरा र सुन्तालामा पाईने पोटासियले दिमाग तेज बनाउँछ ।

७. जिंक ः– अन्न, गेडागुडी र दालमा पाईने जिंक शरिरका लागि अतिआवश्यक वस्तु हो ।

८. भिटामिन बी ः– अंकुर, गेडागुडी, हरियो सब्जी र बदाममा पाईने भिटामिन बी दिमागको लागि अति आवश्यक जिच हो ।

९. भिटामिन ई ः– टमाटर, सुकेका फल, दाल, अनाज, पालकको सागबाट पाईने भिटामिन ईले दिमागलाई तागत बनाउँछ ।

१०. भिटामिन सी ः– स्टबेरी, निम्बु, सलगम, टमाटर, अमला, बन्दागोपी र हरियोग पातबाट प्राप्त हुने भिटामिन सीले  मस्तिकलाई स्वस्थ राख्छ ।

११. भिटामिन ६ ः– गेडागुडी, सुकेको अनाज, आलु फलफूलमा भिटामिन बी ६ पाईन्छ यसले दिमाग स्वस्थ बनाउने काम गर्दछ ।

१२ भिटामि बी २ ः– दुध, पनिर, हरियो तरकारी र टमाटर तथा खुुर्सानीबाट प्राप्त गर्न सकिन्छ भने  भिटामिन बी १२ दुध दही पनिरमा प्रयाप्त हुन्छ ।