Thursday, May 7News That Matters

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असार १९

कोरोना भाईरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । भाइरसका कारणले काठमाडौँ नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पार्किङ्सन्स रोगबाट पीडित पुरुषको छाती दुखेपछि एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।