Wednesday, June 3News That Matters

गठबन्धनको त्रियुगाबाट चुनाबी अभियान सुरु

पूर्णपुष्टि, कार्तिक २ गते ।
गठबन्धनले अहिल प्रदेश ‘ख’ मा चुनाबी गतिविधि गरिरहेको छ । गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार नारायण खड्का , हिमाल कार्की सहितको टोलिले आज त्रियुगा नगरपालिका वडा नं. ४ सालघारी, वडा नं. ५ बालुवाटारको फिल्डमा कार्यक्रम गरेको छ ।
त्यस्तै, यता वडा नं. ६ लालपत्तामा भने ४ बजेबाट कार्यक्रम गर्ने तयारी भएको छ ।