Friday, May 22News That Matters

गाईघाटमा निषेधाज्ञा जारी पछिको दोस्रो दिन (फोटो फिचार)

पूर्णपुष्टि, साउन ३०

जिल्ला प्रशासन कार्यालय उदयपुरले त्रियुगा, चौदणडीगडी र बेलका नगरपालिकामा निषेधाज्ञा लागु गरेको छ । प्रशासनले गत साउन २८ गते राती १२ बजेदेखि भदौ ७ गतेसम्मको लागी निषेधाज्ञा जारी गरेको हो ।

फोटो फिचर