
पूर्णपुष्टि, माघ १४
उदयपुरको सदरमुकाम गाईघाटमा जामे मस्जित भवन निर्माण भएको छ । नवनिर्मित मस्जित भवनको एकसमारोहका बिच नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नारायण खड्का र युएइ राजदुत सहिद हमदन अल नक्वीले सम्युक्त रुपमा गर्नुभयो । त्रिनपा १२ डिएमगेटमा निर्वित जामे मस्जित मुस्लिम समुदायको एक धार्मिक धरोहरको रुपमा रहेको छ ।

जामे मस्जित समितिका अध्यक्ष किस्मत अलिको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रमुख अतिथि, बिषेश अतिथि तथा अतिथिहरुले सम्बोधन गर्दै सुभकामना व्यक्त गरेका थिए ।
