Friday, May 8News That Matters

चितवनमा कोरोना सक्रमणबाट एक जनाको मृत्यु

 पुर्णपुष्टि,  भदौ १२, 

चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौडा उपमहानगरपलिका–१९ की ७१  बर्षिय महिलाको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी गत ७ गते अस्पताल भर्ना भएकी थिईन् । उनमा दमको समस्या थियो । पछि निमोनिया भएपछि अस्पताल भर्ना भएकी महिलामा कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।