Friday, February 14News That Matters

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

पाँथर, साउन १४ गते । 

पाँचथरको फाल्गुन्नदमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ । फाल्गुन्नद गाउँपालिका – निबासी ४५ वर्षीय सुनिता चेम्जोङको जंगली च्याउ खाएर मृत्यु भएको हो ।

गत साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट ल्याएको च्याउ खाएर दुवै जना विरामी भएका प्रहरीले जनाएको छ । चेम्जोङको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा विहान साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै विरामी भएको सासुको मोहनमोहन अस्पताल विर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।