
बजरमा पाईने प्याकेटका खाने कुराले गर्दा अहिलेका मानिसहरु अल्छे बनि सकेका छन् तर त्यो अल्छिले गर्दा प्याकिङ खाद्यबाट स्वास्थ्यमा कति असर पर्दैछ भन्ने बारे थाहा पाउनु अति आवश्यक कुरा हो ।
प्याकेटमा पाईने मिठाई, भुजिया, नमकीन लगायत विभिन्न पेय पदार्थहरु अधिकांश मानिसहरुले प्रयोग गर्ने भएकोले विभिन्न रोग लाग्ने गरेको पाईन्छ ।
उक्त खाद्य वस्तुमा सोडियम, चीनी, बोसोजन्य पदार्थ पाईने भएकोले मानव शरीरका लागि घातक हुन्छ । यस्ता वस्तु सेवनले मानिसको शरिरमा रोगसंग लडने क्षमतामा ह्रास ल्याईदिने गर्दछ ।
यस्ता चिज मात्र खने
अर्गानिक फलफुल र तरकारी मात्रै खाने ।
दैनिक ४ पटक सम्म पोसिलो खाद्य पदार्थ खाने । जस्तै ः बदाम, काजु लगायत पासिलो वस्तु खाने ।
दिनमा ४ लिटर सम्म पानी पिउने । को छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ ।
एन्टी अक्सिडेन्टस् पदार्थ हुने भएकोेले अमला र अम्बा दैनिक खाने । यी अमला र अम्बा खानाले रोग संग लडने क्षमता बढाउँछ ।
दिनमा ६० ग्राम सम्म प्रोटिनयुक्त खाना अनिवार्य खाने ।
दैनिक शारीरिक व्यायम आधा घण्टा सम्म अनिवार्य गर्ने ।