Monday, May 11News That Matters

जुगुमा ५.३ रेक्टर स्केलको पराकम्प

पूर्णपुष्टि, बैशाख ३१ गते ।

गतराती दोलखाको जुगु केन्द्रविन्दु भएर परकम्प गएको छ । जुगु केन्द्रविन्दु भएर राति ११ः५३ बजे ५.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । यसको धक्का छिमेकी जिल्लाहरु र उपत्यकामा पनि महसुस गरिएको थियो ।