
उदयपुर, जेष्ठ १५ गते ।
सरकारले वृद्ध तथा एकल महिलाको भत्ता बढाएको छ ।
७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाई मासिक एक हजार बढाएर तीन हजार पु¥याएको हो । जेष्ठ नागरिकले यसअघि दुई हजार रुपैया मात्र भत्त खादै आएका थिए ।
सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ १३ लाख १० हजार वृद्धहरुका लागि सामाजिक सुरक्षाभत्ता विनियोजन गरेको छ । बजेट विनियोज सँगै जेष्ठ नागरिकहरुको लागि निःशुल्क एक लाख बराबरको स्वास्थ्य बीमा गराईदिने भएको छ ।